9-in-1 Ultimate Learning Combo: 4 Puzzle Boards + 4 Magic Books + LCD Tablet

0

Shipping is calculated at checkout

1

Description

🚚 Rs.100 Delivery Nepal Bhari

💵 Cash on Delivery (COD)

✅"1-3 Days Nepal Vari Delivery"

Reviews : ⭐️⭐️⭐️⭐️⭐️

Categories: Learning Toys

SKU: N/A

Aba Nani-Babu lai Mobile hoina, Creativity sikaunus!

के तपाईं आफ्नो नानी-बाबु घन्टौँसम्म मोबाइल र टिभीमा झुण्डिएको देखेर चिन्तित हुनुहुन्छ? मोबाइलको लतले नानी-बाबुको आँखा र दिमाग दुवैमा असर गरिरहेको हुन्छ। त्यसैले हामीले ल्याएका छौँ— 9-in-1 Ultimate Learning Combo! 🧩✍️

यो कुनै साधारण खेलौना मात्र होइन, यो नानी-बाबुको पढ्ने र सिक्ने बानीलाई रमाइलो बनाउने एउटा पूर्ण प्याकेज हो।

यो Combo मा के-के पाउनुहुन्छ?

  1. 4 Wooden Puzzle Boards: कखग, अआइ, ABC, र 123—जसले हात र दिमागको समन्वय बढाउँछ।

  2. 4 Sank Magic Practice Books: मसी आफैँ मेटिने जादुमयी किताबहरू (Math, Drawing, Alphabet, Numbers)।

  3. 1 LCD Writing Tablet: नानी-बाबुले जति पटक पनि मेटाउँदै कोर्न मिल्ने आधुनिक डिजिटल स्लेट।

यसका फाइदाहरू:

Mobile Addiction Control: नानी-बाबुलाई सिर्जनात्मक काममा व्यस्त राख्छ।

Early Learning: वर्णमाला र अंकहरू खेल-खेलमै चिन्न मद्दत गर्छ।

Reusable & Saving: जादुमयी किताब र एलसीडी ट्याबले कागजको बचत गर्छ।

1-3 days Nepal Vari Delivery